KHALTI PRESENTS "THE BIGGEST PAYMENT JATRA" - करोडको अफर !
Jun 08, 2022

Khalti-Offer

अब Khalti बाट डिजिटल भुक्तानी अझै रोमांचक र धमाकेदार; किनभने Khalti ले ल्याएको छ अहिले सम्म कै सबैभन्दा ठुलो Payment Jatra !

अब Khalti बाट निश्चित अवधिमा  ३ पटक जुनसुकै भुक्तानी गर्दा तपाइले बम्पर उपहार स्वरूप  “Pulsar NS 160 ABS” साथै भब्य cashback र अरु थुप्रै उपहारहरू जित्न सक्नुहुनेछ।

यति मात्र नभई, जेठ १७ बाट हरेक दिन दिउँसो १ बजे Fire Sale को लागि तयार रही बिभिन्न services हरुमा 50% सम्मको Cashback को मज्जा पनि लिन सक्नुहुनेछ।

 

✔ Get More Details on: The Biggest Payment Jatra- करोडको अफर !

SOURCE: Khalti.com