Chadi ChakaChaak Offer
Jan 16, 2023

Chadi ChakaChaak Offer

प्रेस विज्ञप्ति:

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले वर्षभरि नै बेला–बेलामा आफ्ना ग्राहकहरुका लागि विशेष योजना ल्याउँदै गर्ने कुरा सबैलाई अवगत नै छ । यसै क्रममा बजाजले “चाँदी चकाचक तोलादेखि किलोतक” नामक ग्राहक योजना ल्याएको छ, जसमा ग्राहकहरुले पूरै एक किलोसम्म चाँदी जित्न सक्नुहुन्छ ।

तराई भेगलाई विशेष गरी लक्षित गरी ल्याइएको यस योजनामा सहभागी हुन ग्राहकले हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. तथा कम्पनीबाट छानिएका अधिकृत विक्रेताबाट नै बजाजका १२५अअ सम्मका बाइक खरिद गरेको हुनुपर्नेछ । यो योजना अन्तर्गत बाइक खरिद गर्ने बित्तिकै ग्राहकले एउटा  स्क्रेत्च  कार्ड प्राप्त गर्नु हुनेछ, जसमा अंकित बराबरको चाँदी ग्राहकले तुरुन्तै प्राप्त गर्न सक्नुहुनेछ ।

 ✅ यो योजना यही माघ १ गतेदेखि - फाल्गुण ३० गतेसम्म तल ऊल्लेख गरिएका बजाज डिलर हरुमा मात्र लागु रहनेछ

S.N Dealership Name Address Phone number
1 Rudra Automotives Kailali, Aatariya
091-550762
2 Orchids Motors Pvt. Ltd.
Lalbandi, Sarlahi 01-4418437
3 New SDS Enterprises Jitpur, Bara 053-412170
4 Rishav Motors Shreepur, Birgunj 051-523837
5 Gupta Motors Bara, Kalaiya
053-551525
6 Utkarsh Motors Pvt. Ltd. Rautahat, Gaur
055-520219
7 Khan Automobiles & Elec. Saptri P. Ltd. Saptari, Rajbiraj
031-523545
8 Kalika Auto Link Pvt Ltd Udayapur, Gaighat, Bidhut Marg
035-420966
9 R.S Automobiles center Udayapur, Katari, Simle
035-450131
10 Gupta Brothers Auto Trade Siraha, Mirchaiya-6
033-550744
11 Maa Durga Automobiles Dhanusa, Dhanusadham
9807695558
12 Shree Ram Janaki Auto Mahottari, Bardibas
044-550639
13 Nityam Traders Nijgadh 053-540079
14 Om Automobiles Janakpur, Mujheliya 9801667828
15 Om Auto Center Jaleshwor 9801365513
16 Kshitiz Enterprises Sindhuli 047-521100


 

 

 

 

 



SOURCE: HH Bajaj Nepal