Bajaj Pach Ko Punch

 
Bajaj 5 ko Punch

बजाज ५ को पंच: नयाँ वर्ष २०७९ अफर

यो योजना अनुसार बजाजका कुनै पनि मोटरसाईकल खरिद गर्दा ग्राहकले सोचेर, हेरेर, किनेर, भनेर र बम्पर जितेर पूरै पाँच चोटी जित्ने मौका पाउनुहुनेछ ।

१) सोचेरः यसको विज्ञापन आफ्नो फेसबुकमा पोष्ट गरेको व्यक्तिले बजाज बाइक किन्न आउँदा आफ्नो फेसबुक पेजमा उक्त पोष्ट देखाएमा रु. १ हजार छुट पाउनुहुनेछ ।

२) हेरेरः अब बजाज बाइकको शोरुममा गएर बाइक हेर्ने बित्तिक SMS मार्फत रु. ५० हजारसम्म जित्ने मौका पाउनुहुनेछ ।

३) किनेरः अब बजाज बाइक किन्ने बित्तिकै पाइने युनिक कोड मार्फत १ लाख सम्म जित्ने मौका पाउनुहुनेछ ।

४) भनेरः बजाज बाइक खरिदकर्ताले अरुलाई बाइक किन्न रिफर गर्दा उक्त व्यक्तिले बजाज बाइक किन्न आउँदा रिफर गर्ने व्यक्तिको नाम भनेको खण्डमा रिफर गर्ने व्यक्तिले ३ ओटा
 फ्रि सर्भिसिङ (९औं, ११औं र १२ औं सर्भिसिङ्गमा) पाउन सक्नेछन् ।

५) बम्पर जितेरः यस अन्तर्गत अन्त्यमा बम्पर पुरस्कारस्वरुप लक्की ड्र मार्फत रु. १० लाख जित्ने मौका पाउनुहुनेछ ।

For Scheme Website: Bajaj 5 ko Punch

✔ For: Bajaj Bike Price in Nepal

✔ Contact your nearest: Bajaj Showrooms in Nepal


I WANT TO KNOW MORE!